Loading...

सिमाकंन नभए हामी फेरी आन्दोलनमा जान्छौं : यादव

कार्तिक २० विराटनगर ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले छठ लगत्तै सविधान ससोधन प्रस्ताव दर्ता गर्ने पनि त्यो अघि नबढेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिनु भएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीले पाच पटक तोकेको म्याद गुज्रिन लागेकाले अब चुप लागेर बस्ने कुरा आउदैन , फेरी आन्दोलन शुरु हुन्छ भन्नु भयो ।

उहाले आयोग बनाएर प्रदेशको सिमाना तोक्ने कुरा मान्य नहुने, स्थानीय निकाय पुनसंरचनाको अहिले भइरहेको कार्य पनि मान्य नहनुे यादवले चेतावनी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...