Loading...

काग्रेस लोकमानको पक्षमा जादैनः पोखरेल

कार्तिक २० ओखलढुंगा ।  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काग्रेस लोकमानको पक्षमा लागेर महाअभियोगको विपक्षमा जान नसक्ने दावी गर्नु भएको छ ।
ओखलढुंगामा सञ्चारकर्मीहरुसग कुरा गर्दै उहाले एक व्यक्तिको पछि लागेर देशलाई बन्धक बनाउन नसकिने भन्दै उहाले ढिलो गरे पनि काग्रेस लोकमानको विपक्षमा हुने दावी गर्नु भयो ।
साथै उहाले सविधान ससोधन गर्नु नाजायज नभए पनि के का लागि र किन शसोधन भन्ने स्पष्ट भए पछि मात्रै एमालेले यस विषयमा बिचार गर्ने बताउनु भयो ।
पार्टीको कार्यक्रममा भाग लिन महासचिव पोखरेल ओखलुंगा जानु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...