
एजेन्सी कार्तिक १९ । भारत र पाकिस्तानबीच तनाब बढीरहेका बेला पाकिस्तानी विदेश कार्यलयले ८ जना भारतीय कुटनीतिक तथा राजनीतिक व्यक्तिहरुले आफ्नो देश विरुद्ध जासुसी गरीरहेको , आतंकवादीहरुसग सम्पर्क गरीरहेको भन्दै उनीहरुको नाम र तस्वीर सार्वजनिक गरेको छ ।
कुटनीतिको आवरणमा जासुसी गर्ने र अर्को देश विरुद्ध आतंकवादीहरुसग सम्पर्क गर्ने कार्य निन्दनीय रहेको भन्दै पाकिस्तानी विदेश कार्यलयका सचिव नाफिज जाकिराले रअ र आईबी मार्फत भारतले तेहरीक ई पाकिस्तानी तालेवान, बलुचिस्तान,गिलिगित र सिन्धमा आतंक मच्चाउन मद्धत पुर्याईरहेको प्रमाण सहित बिहिबार उनीहरुको नाम सार्वजनिक गर्नु भएको हो ।
जसको नाम र हैसियत यहा अग्रेजीमा छन् ।
The names and designations of the suspected operatives provided by the FO are as follows:
Suspected RAW operatives
- Rajesh Kumar Agnihotir, commerical counselor and RAW station chief
- Anurag Singh, first commercial secretary
- Amerdeep Singh Bhatti, attache visa
- Dharmendra Sodhi, staff member
- Vijay Kumar Verma, staff
- Madhavan Nanda Kumar, staff
Suspected IB operatives
- Balbir Singh, first secretary press and information, IB station chief
- Jayabalan Senthil, assistant personnel welfare officer.
source:www.dawn.com
विदेश कार्यलयले पाकिस्तानी आतंकवादी वा विद्रोहीहरुलाई तालिम पैसा र हतियार दिने कार्य भारतीयहरुले गरीरहेको भन्दै यो कार्य नरोके कडा प्रतिकृया जनाउने चेतावनी समेत दिएको छ ।
बिहि, कार्तिक १८, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विदेश समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले