Loading...

मुखर्जीद्वारा पशुपतिमा पूजा

कार्तिक १८ काठमाण्डौं ।  नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिमा बिशेष पुजा गर्दै हुनुहुन्छ । भारतका जुनसुकै नेता आउदा पनि पशुपतिमा बिशेष पूजा गर्ने चलन छ ।
मुखर्जि दक्षिण ढोकाबाट पसेर दक्षिण तिरै फर्केर बस्ने र बटुकदल, गाग्री कन्या र गुरुकन्या सहित १ सय ८ जनाले बाजा गाजा सहित उहालाई सम्मान गर्ने छन् ।
त्यस पछि चारवढै ढोका खोलेर पूजाको प्रकृया शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...