Loading...

मुखर्जीको स्वागतमा विमानस्थलमा नेपालको सबै सत्ताको केन्द्र पुग्यो ( फोटो फिचर )

 काठमाण्डौं कार्तिक १७ । नेपालमा अहिलेको पुस्ताले सुनेको मध्य विमानस्थलमै कुनै विदेशी राष्ट्रप्रमुखको यत्रो भव्य स्वागत भएको यो पहिलो पटक होला ।
जहा भारतका राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि विमान ओर्लनु भन्दा १० मिनट अघि देखि नै राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्द किशोर पुन , प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सबै उच्च तहका प्रतिनिधिहरु बिमानस्थलमा बसिरहेका थिए ।

mukharjee-1

mukharjee-2

mukharjee-3

mukharjee-4

mukharjee-6

यसमा तपाइको प्रतिक्रिया

Loading...