Loading...

सप्तरीमा आगलागी ,५ लाखको क्षति

सप्तरी ,१७ कार्तिक ।

तीहारमा पटका पड्काउने क्रममा सप्तरीमा आगालागी भएको छ ।

हरिया ७ मा पटका पड्काउने क्रममा आगलागी हुदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय हरिनारायण यादवको दुई वटा घर जलेर नष्ट भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...