
कार्तिक १७ एजेन्सी । झण्डै तीन साता देखि आईएसले कब्जा गरेको शहर मोसुललाई मुक्त गर्ने अभियान थालेको ईराकी सेनाले शहरको मुख्य भागमा आईएस विरुद्ध आक्रमण केन्द्रीत गरेको छ ।
हिजो सम्म परपरका गाउहरुलाई नियन्त्रणमा लिएको थियो भने आजबाट मुख्य शहरमा लडाई शुरु भएको हो ।
करीव ५ हजार आईएस लडाकुले ठूलो मात्रामा सेनाको प्रतिरोध गरीरहेको बताईएको छ ।
एक लाख ईरानी सेना कुर्द लडाकु र विदेशी सेनाले मोसुलाई सी आकारमा घेरेको छ । आईएसका प्रमुख बग्दादी समेत त्यही लुकेको आशका गरिएको थियो तर अहिले उनको अवस्थाको बारेमा सेनाले केही बताएको छैन ।
यस अघि हिजो मात्रै ईराकी प्रधानमन्त्रीले मोसुलमा रहेका आईएस लडाकुलाई आत्मसमर्पण गर्न या त मर्न तयार हुन चेतावनी दिएका थिए ।
बुध, कार्तिक १७, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विदेश समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम