Loading...

जहा जहा भारतीय राष्ट्रपति प्रणव मुखर्जी , त्याहा त्याहा सञ्चार सेवा अवरुद्ध

काठमाण्डौं कार्तिक १७ । आजदेखि हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणको क्रममा सार्वजनिक विदा दिईयो , सवारी चाप कम गर्न आवागमन प्रभावित भएको छ भने जहा जहा भारतीय राष्ट्रपति पुग्नु हुने छ त्याहा त्याहा तपाईको मोबाईलले काम गर्ने छैन ।

जामर प्रयोग गरेर सुरक्षा निकायले करीब एक सय मिटर वरपरको क्षेत्रमा सञ्चार सेवा अवरुद्ध गर्ने छ ।

सुरक्षाको बिशेष व्यवस्थाका लागि जामरहरु समेत सुरक्षा निकायले सञ्चालन अभ्यास गरीसकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...