Loading...

दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौ ,१६ कार्तिक ।
दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

घोराहीबाट डुरुवातर्फ जादै गरेको रा १ ख ३ सय १५ नम्बरको बसको ठक्करबाट त्रिपुर नगरपालिका कर्मटुवाकी ५ वार्षिया बालिका सुधा पाण्डेको मृत्यु भएको हो ।

यस्तै घोराही– तुलसीपुर सडक खण्ड अन्तर्गत बेलझुण्डीमा बा २ ख ५९०३ नम्बरको माईक्रो बसले ठक्कर दिदा मानपुर झिंगै निवासी ४० वर्षिय दिपक बुढाथोकीको मृत्यु भएको छ ।

दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...