Loading...

विप्लव माओवादीका कलाकारद्धारा अर्घाखाचीमा देउसी भैलो

कार्तिक १५ सन्धिखर्क । विप्लव माओवादीका कार्यकर्ताहरुले अर्घाखाची जिल्लाका गाउ गाउमा गएर देउसी भैलो कार्यक्रम गरेको छ ।

माओेवादीले जनतासग‘ सहकार्य र सहयोग आदान प्रदानको उदेश्य सहित देउसी भैलो खेलेको हो ।

सो क्रममा हसनपुरका गाउमा पनि देउसी भैलो कार्यक्रम गरीएको माओवादी जिल्ला कार्यलयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...