Loading...

शंखधर साख्वाको मूर्ति दोलखामा राखिने

दोलखा ,१५ कार्तिक ।
नेपाल संवतका प्रर्वतक राष्ट्रिय विभूति साख्वको प्रतिमा (मूर्ति) राख्न दोलखा राखिने भएको छ ।

नेपाल संवत् ११३७ को नयाँवर्षको अवरमा चरिकोट गुठी र लालीगुँरास युवा क्लवले आयोजना गरेको कार्यक्रममा प्रतिबद्धता गरिएको हो ।
गुठी र क्लवले चरिकोट सातदोबाटो चोकको हालको राष्ट्रिय झण्डा राखिएको स्थानमा प्रतिमा राख्न सहमति जनाइएको हो ।
उक्त स्थानमा कसको शालिक राख्ने भन्ने विवाद कायम रहेकाले हालको झण्डालाई कायमै राखि प्रतिमा राख्न सहमति जुटेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...