Loading...

विस्वकै मोटी महिला देखि होची महिला सम्मको अनौठो कथा ( फोटो सहित )

एजेन्सीको सहयोगमा । आज सम्म तपाईले धेरै मोटा मानिसहरुको कथा पढ्नु भएको होला जो चाहेर वा नचाहेर मोटोपनको सामना गर्न बाध्य छन् । कतिपय पातला मानिसहरु मोटो हुन पाए हुन्थ्यो भन्ठान्दछन् तर धेरै मोटा मानिसहरु अलि घट्न पाए हुन्थ्यो भन्ने महसुस गर्दछन् ।

१.सबै भन्दा मोटीको बिहे गर्ने सपनाः
आज हामी कुरा गर्दै छौं अहिले सम्मकै विश्वको सबै भन्दा मोटी महिलाको बारेमा । लोवामा रहने च्यारीटी पियर्स नामकी यी महिलाको वजन अहिले ३ सय ५३ किलो छ । केही वर्ष अघि सम्म सामान्य वजन रहेकी यी महिला अहिले एकाएक मोटाए पछि हैरानीमा परेकी छन् । उनको भूडी , थाई सबै कुरा कठिन छ वरपर गर्न तर पनि उनी बिबाह गर्न चाहन्छिन् । त्यसैले विवाहको लागि उनी आफ्नो तौल घटनाउने अभियानमा लागेकी छन् तर संभव होला त ?

brest
२.स्तनमा सय लिटर पानी भर्ने यी युवतीः
मायरा हिल्स नामकी यी युवतीले आफ्नो छाती ठूलो बनाउने भन्दै सर्जरी गराएर मात्र नभए पछि शरीरमा एक सय लिटर स्लाईनबाट पानी चढाईन् । अहिले उनको स्तन यति ठूलो छ कि मानिसहरु छक्क पर्दछन् तर पनि उनी भन्छिन् मलाई ठीक छ ।

kammar

३. पातली कम्मर बलियो पाखुराः
काईड नाईटमेयरको कम्मर हेर्दा दुब्ली कामै नलाग्ने महिला जस्तो देखिन सक्छिन् तर त्यो भन्दा पहिले पाखुरा त हेर्नुस् , कुनै रेसलरको भन्दा कम छैन उनको यो पाखुरा ।

three brest
४. तीन वटा स्तन ?
आरिसा हेरस्लेरको अचम्मको कुरा के छ भने उनको तीन वटा स्तन छ । तपाईले सबै महिलाहरुको दुई वटा मात्र स्तन देख्नु भएको छ । त्यसैले उनको यो तस्वीर विस्वास गरिदैन । तर साचो यो हो कि उनको स्तन तीन वटा पक्का छ ।

barbi-doll
५. बार्बी डल ?
युक्रेनकी १९ वर्षे यी युवती एक बार्बी डल जस्ती देखिन्छिन् । एनास्टेसिया सपागेना नामकी ती युवती जापानी एनीमी क्यारेक्टर जस्तो बन्न चाहन्छु भन्छिन् । उनी भन्छिन् म डल जस्तो हैन कि डल म जस्तो देखिन्छ ।

birami
६. अनौठो बिरामी ?
ग्रेस मेक डेनियल नामकी यी महिलाको मुखको भाग असाध्यै अकल्पनीय तरीकाले वृद्धि भएको छ । बेबर सिन्ड्रोमको नामले चिनिने यो रोग अर्नाैठो छ र उनलाई निकै समस्या भएको छ ।

kapal

७. सबै भन्दा लामो कपाल ?
आशा मंडेला नामकी यी महिलाको कपाल विश्वकै लामो कपालको रुपमा गिजिन बुक अफ् द वल्र्डमा रेकर्ड भएको छ । यी अफ्रीकी महिलाले दिनको सबै काम आफ्नो कपाल बनाउनमै खर्च गर्दछिन् ।

dui-tauko
८.दुई टाउके महिला
एबिगोल लोरेन निकै सुन्दरी छिन् । तर त्यो सुन्दरतालाई खाईदिएको छ उनको दुईवटा टाउकोले । शरीर एउटै भए पनि टाउको दुईवटा भए पछि उनलाई निकै गाह्रो छ । उनको जन्म मार्च ७ १९९० मा भएको थियो ।

pudki-mahila
९. होची महिला
भारतकी यी होची महिलाको चर्चा निकै हुने गर्दछ । उनी पेप्सीको बोतलको बिर्कोमा कुईना अड्याएर उभिएर फोटो खिच्न सक्छिन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...