Loading...

सरकार र मोचाविचको वार्ता सुरु

काठमान्डौ ,कात्तिक १४ ।
मधेशी मोर्चाको माग सम्बोधनका विषयमा सत्तारुढ दल नेपाली कंग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठक  सुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहिबेर अघि सुरु भएको  बैठकमा मोर्चाले अघि सारेको सीमाकंन लगायतका मागका बिषयमा छलफल भईरहेको छ ।

सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुसार मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...