Loading...

ज्योति मगरको बैश झरनामा पोखिन जोज्दा ….( भिडियो )

ज्योति र उत्तेजक गायिका भने पनि दर्शकहरुको फलो हेर्दा लोकप्रिय देखिने ज्योति मगरको मेरो दिलवाली नामक म्युजिक भिडियोमा मज्जैले रोमान्स गरेकी छन् । उनलाई साथ दिएका छन् मोडल कृष्ण रसाईलले ।
देश परदेश म्युजिक प्रा.लि.ले भर्खरै बजारमा ल्याएको यो गीत सुटिङ शुरु हुनासाथ चर्चामा थियो ।
यो भिडियोले युट्युब र सामाजिक सञ्जाल एवं मिडियामा राम्रै चर्चा पाउने अपेक्षा गरिएको प्रकाशक देश परदेश म्युजिक प्रा.लि.को अपेक्षा छ ।
भिडयो तल हेर्नुस्ः

यसमा तपाइको प्रतिक्रिया

Loading...