Loading...

सिस्नो पानीको देउसी भैलोमा प्रधानमन्त्री प्रचण्ड सहितकाका नेता उपस्थित

काठमाण्डौं कार्तिक १४ । सिस्नो पानी नेपालले काठमाण्डौं कमलादी स्थित प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
नेपालमा हास्यकलाकारहरुद्धारा विभिन्न कार्यक्रमहरु गरिएको थियो ।

प्रज्ञावभनको सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका दलका नेताहरु उपस्थित थिए ।

यस कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल , सिताराम कट्टेल धुर्मुस, शैलेन्द्र सिंखडा , कमलीकान्त भेटवाल लगायतका कलाकारले व्यङग्यात्मक प्रस्तुतिहरु देखाएका थिए । नीहरुले अहिलेको दलहरुको गतिविधि र सामाजिक विकृतिलाई व्यग्य गरेका थिए ।

prachanda

kalakar-2

kp-prachanda

यसमा तपाइको प्रतिक्रिया

Loading...