Loading...

सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकमा फलफुल किन्दै गरेको अबस्थामा जडीबुटी बस्ने दोलखाकी  ३० वर्षीया पल्फा तामाङले घाँटीमा लगाएको करीव ५८ हजार रुपैयाँ मुल्य पर्ने १ तोलाको सुनको सिक्री लुटेर  भाग्ने क्रममा नुवाकोट नागुर–७ घर भएका ६१ वर्षीय छेङगोले गुरुङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ ।    उनीमाथि अनुसन्धान भईरुहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...