Loading...

त्रिसुलीमा यात्रु बाहक बस खस्यो,एक जनाको मृत्यु ८ जनाको जीवितै उद्धार

कार्तिक २ चितवन । चितवनको मुङिलन स्थित ९ किलो भन्ने स्थानमा आज राति ९ बजे  काठमाण्डौंबाट भैरहवा जादै गरेको लु एक ख ७३९१ नम्बरको बस त्रिसुलीमा खसेर दुर्घटना  भएको छ ।एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलबाट  ८ जनाको जीवितै उद्धार गरिएको छ । बसमा ९ जना मात्र सवार रहेको प्रहरीले बताएको छ ।

 घाईतेहरुलाई उपचारका लागि  लगिएको छ । बस अझै पनि त्रिसुलीमै रहेको र उद्धारकार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...