Loading...

किन फर्की आऊ भन्छिन गायिका पार्वती आफ्नो परदेशी प्रेमीलाई (भिडियो हेर्नुहोस)

aalapकमल सरगम
काठमाण्डौ
“मेरो पनि रहर हैन परदेशिनु ,बाध्यतामा अहिले यो बिरानो मुलुकमा छु पियारी तिमीले भन्दै हौली मेरो परदेशी निष्ठुरी भयो हैन सानु म  तिमीलाई अनि मेरो सब परिवारलाई खुसि राख्न यो मुलुकमा रात दिन नभनी काम गर्दै छु यो नासोचा तिमीलाई भुल्दै छ भनेर छिट्टै आउने छु म घर”।
यस्तै कथाहरुमा अनुबन्धित आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा प्रतिभाशाली नव गायिका पार्वती बिकको दशैँ  तिहार कोशेली “छिट्टै आऊ परदेशी”बजारमा आएको छ ।पार्वती बिक र पदम संगीत क्षेत्रीको सुमधुर आवाज रहेको यस गीतमा शब्द भने पार्वती बिक र राजु बिशीको रहेको छ ।गीतमा संगीत पनि पार्वती बिककै रहेको छ ।आलाप स्टुडियोको युटुब च्यानलमा सार्बजनिक गीत अहिले डिजिटल मार्केटमा निकै चर्चामा रहेको छ ।एल पी पाण्डेको निर्देशनमा तयार  भएको गीतको छायांकन पनि  एल पी पाण्डेले नै गरेका हुन् ।सम्पान्दन पनि एल पी पाण्डेकै रहेको छ ।
यस गीतको पुरा  भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया

Loading...