
काठमाडौ २ कार्तिक ।
पछिल्लो समय देखिएको स्क्रब टाइफसका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कालिका नगरपालिका–६ का १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
सामान्य ज्वरो आएपछि उनलाई गत भदौ २८ गते अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि दुई महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मङ्ल, कार्तिक २, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य स्वास्थ्य समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले