
काठमाडौं ,कार्तिक २ ।
हङकङमा सम्पन्न आईसीसी बिश्वकप क्रिकेट २०१६ को एसियाली छनौट खेल खेलेर नेपाली राष्ट्रिय महिला टोली आज स्बदेश फर्किएको छ ।
नेपाली टोली दिउसो पौने २ बजे काठमाण्डौ आईपुगेको हो । टोलीलाई खेलकुद मन्त्रालय र क्रिकेट संघका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका छन् ।
बिश्वकप क्रिकेटको अन्तिम छनौट खेल्ने अबसर नपाएपनि नेपाल एसिया कप क्रिकेटका लागी भने छनौट भएको थियो ।
डबल राउण्ड रोबिन लिगका आधारमा खेलाईएको प्रतियोगीतामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान बनाएको हो ।
४ टोली सहभागी प्रतियोगीतामा थाईल्याण्डले शीर्ष स्थान हात पार्दै बिश्वकप क्रिकेटको अन्तिम छनौट खेल्ने अबसर प्राप्त गरेको छ ।
मङ्ल, कार्तिक २, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खेलकुद समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम