नारायणकाजी श्रेष्ठ चीनतर्फ

काठमाण्डौ , २ कार्तिक ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आज चीन जानुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी, अन्तराष्ट्रिय विभागको निमन्त्रणामा नेता श्रेष्ठ आज बिहान चीन जानु भएको हो ।

चीन बसाईमा बिभिन्न ब्यात्तित्वहरुसँग राजनितिक भेटवार्ता पनि हुन सक्ने बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्केलगत्तै श्रेष्ठ आज चीन जानुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

मङ्ल, कार्तिक २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...