जीपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुर, कात्तिक २ ।
उदयपुरमा जीपले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएकोे छ ।

बा १५ च ८५९८ नम्बरको जीपले स १० प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक कटारी–७ का पुष्कर थापा रहेको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारी बजारबाट मिर्चैयाका लागि छुटेको जीपले मिर्चैयाबाट कटारीका लागि छुटेको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।

मङ्ल, कार्तिक २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter