Loading...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानका यी चियावालासग‘ तुलना गरिए पछि……

एजेन्सी कार्तिक २ । पाकिस्तानको ईस्लामाबाद स्थित एक चिया पसले युवा अहिले सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहेका छन् ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसग‘ तुलना गर्दै व्यङग्य गरेर मनोरञ्जन लिईरहेका छन सामाजि सञ्जालका प्रयोगकर्ताहरु ।

जिहा अलि नामको ट्वीटरबाट उनको फोटो पोष्ट भए पछि भाईरलको रुप लिएको हो ।

कतिपय महिलाहरुले त आफूलाई गर्लफ्रेन्ड बनाउन समेत उनको कमेन्टमा लेखेका छन् ।

मोदीसग‘ प्रत्यक्ष तुलना गरेर पनि उनी चिया बेच्दै गएर हाल भारतको प्रधानमन्त्री भएको बिषय देखाउन यो चर्चा भएको आकलन गरिएको छ ।
कमेन्टमा बलिउडका स्टार भन्दा चियावाला सेक्सी देखिएको टिप्पणी कतिपयले गरेका छन् ।

pak-chiya-3

chiya-pak-4

chiya-pak-1

pak-tippani

यसमा तपाइको प्रतिक्रिया

Loading...