Loading...

भारतको आडिसामा अस्पतालमा आगलागी हुदा २२ जनाको मृत्यु

एजेन्सी कार्तिक १ । भारतको ओडिसाको भुवनेश्वर स्थित अस्पतालमा भएको आगलागीमा परी कम्तीमा २२ जना विरामीको मृत्यु भएको छ ।

आईसियु कक्षमा विद्युत सर्ट भएर आगलागी भएकोले निसासिएर विरामीहरुको मृत्यु भएको हो ।

आगलागी पछि विरामीहरुलाई अन्य अस्पतालमा सारिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...