एमीलीको बिकीन पोज ( फोटो फिचर )

एजेन्सी । अभिनेत्री एमीली रताजकोब्सकी गत आईतबार होलिडे रोमान्स गरेकी छन् । ब्लाक बिकीनीमा उनी वाईन पिउदै गरेका तस्वीर इंस्टाग्राममा राखेकी छन् । उनी हाल २५ वर्षकी भएकी छन् ।
यो दिन उनले रक क्लाईम्बीङ पनि गरेकी छन् । उनले यो आफूलाई खुब रमाईलो लाग्ने बताएकी छन् ।

emily-2

emily-3

emily-4

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...