यसरी खुलेयाम कस्लाइ च्यालेन्ज गर्दै छिन ज्योती मगर ?(भिडियो सहित)

काठमाडौं, १ कार्तिक । गायिका ज्योती मगर अहिले युवादेखी बुढासम्मको दिलको ढुकढुकी बनि सकेकिछन । त्यसमा पनि आफ्नो अंग प्रदर्शन गरेर चर्चामा आए कि ज्योतीको अर्को गीत रिलिज भएको छ अंग कै बारेमा ।
शंकर अधिकारी घायलको गीतमा पुष्कर सुनुवारको संगीत र शिव कार्की र ज्योती मगरको आवाज रहेको यो गीतमा शिव कार्की ज्योतीको फिगर देखेर फिदा हुदैछ्न । सन्ध्या म्युजिकले यो गीतलार्इ बजारमा ल्याएको हो।
आउनुस हेरौ ज्योति मगर र शिव कार्कीको यो गीत

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...