एका विहानै दार्चूलामा भुकम्प

काठमान्डौ,१ कात्तिक।
दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान ६ बजेर १६ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर भुकम्पको भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताउनु भयो ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...