नयाँ चरा


मकवानपुरको दामनमा ‘ग्रे साइडेड थ्रस’ नामको नयाँ चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा मानिन्छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त चरा नेपालका लागि नयाँ भएको प्रमाणित गरेको छ ।

 

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter