विमान भित्रै भुटानी प्रधानमन्त्री र प्रचण्डको सेल्फी मोह

काठमाण्डौ ,२९ असोज ।

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा शेयर गरेका छन्।

तोग्बेले दिल्ली–गोवा विशेष उडानका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’सँग सेल्फी लिएका हुन् ।

उनले सेल्फी आफ्नो फेसबुक पोस्ट गर्दै ब्रिक्स सम्मेलनमा सहभागी हुन गोवा जाने क्रममा नेपालका प्रधानमन्त्री प्रचण्ड र नेपाली भ्रमणदलका सम्पूर्ण सदस्यसँग अनौपचारिक कुराकानी सँगै गरिएको शेल्फी सेसन भनेर जनाएका छन् ।
selfi-prachand-tobgeप्रधानमन्त्री प्रचण्ड र तोब्गेबीच आजै भेटवार्ता पनि भएको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...