वडा दशैको अवसरमा एमालेले आज चियापान कार्यक्रम गर्दै

काठमान्डौ असोज २९।
नेकपा एमालेले वडादशै, तिहार, नेपाल संवत, छठ लगायतको पर्वको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।

चियापान कार्यक्रम मध्यान्ह १२ बजे देखि अपरान्ह ३ बजे सम्म राजधानीको शङखपार्कमा सञ्चालन हुनेछ ।

कार्यक्रमका लागि राष्टपति, उपराष्टपति, प्रधानमन्त्री, प्रधानन्याधिश, सभामुख, मन्त्रीहरु संवैधानिक निकायका पदाधिकारी सांसद लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निमन्त्रण गरिएको एमालेले जनएको छ ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल व्रिक्स सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएकाले सरकारका अन्य मन्त्रीले सो कार्यक्रममा सहभागीता जनाएने बताइएको छ ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter