’किस्मत २’ को दशैं विजनेस राम्रो

धरान ,२८ असोज ।

ऋिषी लाममिछानेद्धारा निर्दैशन नेपाली चलचित्र किस्मत २ ले राम्रे ब्यापार गरेको छ ।
दशैंको अबसरमा गत शुक्रबारबाट देशैभरि प्रदर्शनमा आएको फिल्म ’किस्मत २’ को व्यापारिक अवस्थाबारे आज धरानको गणेश टाकीजमा पत्रकारहरु संगको भेटघाटमा निर्माता छबिराज ओझाले हाल सम्ममा चलचित्रले राम्र ब्यापार गरेको बताए ।
ओझाका अनुसार ८० लाखको लागतमा निर्मित चलचित्रले आजको दिनसम्ममा यकिन यति पैसाको ब्यापार गरेको भन्ने भन्दा नि अनुमानित करिब ८०÷ ९० लाखको हारााहरीमा पुगिसकेको बताए ।
यती मात्र नभएर उने पत्रकारहहरुको ब्यक्तिगत जीवन संग सम्बन्धीत प्रश्नममा ओझा र अभिनेत्री शिल्पा पोखरेलको विवाहको कन्ट्रोभर्सी तथा विविध कारणकाबीच चर्चामा रहेको फिल्मले आशातित विजनेस गरेको निर्माण टिम तथा वितरण कम्पनिका चैतन्य बरालले जानकारी आएको छ ।

फिल्मको विजनेसबाट आफु पुर्णतः सन्तुष्ट रहेको बोल्दै निर्माता ओझाले आफु धरानको हलमा पुगेर दर्शकसँग खुसी साट्दै चलचित्र समेत हेरेको बताए ।
उता वितरक चैतन्य बरालबाट प्राप्त जानकारी अनुसार फिल्मले पाँच दिनमा देशभरबाट ८० लाख बढिको विजनेस गरेको छ । ’विगतका दशैंमा मोफसलमा दर्शकको चाप बढि राजधानीमा कम पाईन्थ्यो, यो पटक सबैतिर बराबर छ, शुक्रबार) पनि हलमा दर्शकको भीड उत्तिकै छ, बरालले भने ।

ऋषि लामिछाने निर्दे्शित फिल्ममा शिल्पा पोखरेल, पृथ्वीराज लगायत लिड अभिनयमा छन् । फिल्मले सांगितिक रुपमा रिलिज पहिले नै बाजी मारेको थियो । निर्माता ओझाको अनुसार फिल्मको कुल लागत भने ८० लाख हो ।

शुक्र, अशोज २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य मनोरञ्जन समाचार

Like us On Facebook

Follow Us On Twitter