विस्वमा लामो समय शासन गरेका थाईल्याण्डका राजा पूमिपोनको निधन

एजेन्सी असोज २७ । थाईल्याण्डका राजा पूमिपोन अदुन्यदेतको निधन भएको छ ।
स्थानीय समय अनुसार दिउसो ३ बजेर ५२ मिनेटमा उहाको निधन भएको राजदरबारले जनाएको छ ।
उनी विश्वमा सबै भन्दा धेरै समय शासन गर्ने राजा हुन् ।

८८ वर्षे राजा अदुन्यदेत लामो समय देखि विरामी रहदै आएका थिए । उनी १९४६ देखि थाईल्याण्डको राजा बनेका थिए ।

सैनिक शासन रहेको थाईल्याण्डमा उनको मृत्यु पछि राजनीतिक अस्थीरता पैदा हुन सक्ने आशंका गरिएको छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया