नवलपरासीको पकलिहवामा ट्याक्टरको ठक्करबाट काग्रेस नेता सहित २ घाईते

असोज २७ नवलपरासी ।

नवलपरासीको पक्लिहवा ४ रतनगंज मा लु १ त ६८२१ नम्बरको ट्याक्टरले युपी ५६ जे १७८० नम्बरको भारतीय प्लेट भएको मोटरसाइकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् ।

मोटरसाइकल चालक ठूलो खरेटवा वार्ड नम्बर ३ का बर्ष ५२ बन्धु बरई र पछाडि सवार सोही गाविसका वार्ड नम्बर ९ बस्ने बर्ष ४८ का रघुनाथ कहार गम्भीर घाइते भएका छन् ।

बरई ठुलो खरेटवा गाविसका नेपाली काङ्ग्रेस एकाई सभापति समेत हुन ।
गम्भीर दुबै घाइतेलाई मेडिकल कालेज भैरहवा उपचारका लागि पठाइएको रामनगर प्रहरी चौकीले जनाएको छ ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया