
असोज २७ काठमाण्डौं । आईसीसी महिला विश्व्कप क्रिकेटको एशियाली छनौट अन्तर्गत नेपालले आज हङकङ विरुद्ध खेलिरहेको छ ।
पौने १२ बजे थाईल्याण्डको कोलुनमा शुरु भएको खेलमा नेपालले ९ रन बनाउदै तीन विकेट गुमाएको छ । नेपालकी ओपनर निर्मला कुमारी शाही ३ रन र सरीता राना मगर १ रनमा आउट भएकी छन् ।
यस्तै काजोल श्रेष्ठ ३ रनमा आउट भए पछि नेपाल दवावमा आएको छ । यो खबर तयार पार्दा नेपालले ४ ओभरमा ११ रन बनाएको छ ।
यस अघि हङकङसगै भएको पहिलो खेलमा ६ विकेटले नेपाल पराजीत भएको थियो ।
आजको खेल जीतेमा नेपाल अर्को चरण प्रवेशको संभावना बलियो बन्ने छ । दोस्रो खेलमा थाईल्याण्डसग‘ ३ विकेटले पराजीत भएको थियो भने चीनलाई २० रनले पराजीत गरेको थियो ।
बिहि, अशोज २७, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य Uncategorized समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम