नेपालले हङकङ विरुद्ध खेल्दै

असोज २७ काठमाण्डौं । आईसीसी महिला विश्व्कप क्रिकेटको एशियाली छनौट अन्तर्गत नेपालले आज हङकङ विरुद्ध खेल्दै छ ।
पौने १२ बजे थाईल्याण्डको कोलुनमा हुने खेलमा नेपाल गर या मरको स्थितिमा छ । यस अघि हङकङसगै भएको पहिलो खेलमा ६ विकेटले नेपाल पराजीत भएको थियो ।
आजको खेल जीतेमा नेपाल अर्को चरण प्रवेशको संभावना बलियो बन्ने छ । दोस्रो खेलमा थाईल्याण्डसग‘ ३ विकेटले पराजीत भएको थियो भने चीनलाई २० रनले पराजीत गरेको थियो ।

बिहि, अशोज २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया