
असोज २७ एजेन्सी । जर्मनीको बन्दीगृहमा राखिएका एक जना सिरीयाली नागरिकको रहस्यमयी मृत्यु भएको छ । उनलाई बम हमलाको षड्यन्त्रमा संलग्न रहेको भन्दै उनलाई सोमबार पक्राउ गरिएको थियो ।
जर्मनी सञ्चारमाध्यमहरुका अनुसार जाबेर अल बक्र नामका ती युवालाई जेलको छतमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । बक्रको संवन्ध आईएससग‘ रहेको जर्मन प्रहरीको दावी छ ।
बिहि, अशोज २७, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विदेश समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम