धादिङमा आगलागी हुदा ५ लाख बराबरको क्षति , दुई घाईते

धादिङ,२६ असोज ।

धादिङको गजुरी स्थीत हरेरामा चेपाङको पसलमा आगलागी हुदा पाचँ लाख भन्दा बढीको क्षति भएके छ ।

गजुरी ५ हेकराममा रहेको चेपाङको पसालमा आगलागी भएको हो । आगो निभाउने क्रममा पसल सन्चालक चेपाङ र उनका छोरा घाईते भएको प्रहरीले जनाएके छ ।

बिद्युतसर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुध, अशोज २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...