दोलखा केन्द्रबिन्दु बनाएर फेरी गयो भूकम्प

दोलखा ,२५ असोज ।
दोलखा केन्द्रविन्दु भएर आज पनि ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको छ ।
पछिल्लो पटक आज अपरान्ह १२ बजेर ५३ मिनेट जादा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत बर्ष बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन ।

गत बर्ष बैशाख १२ गते गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड माथिका ४ सय ६९ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

मङ्ल, अशोज २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया