सप्तरीमा आगलागी , पाँच लाखको क्षति

२२ असोज, सप्तरी ।

सप्तरीको कंचनरुप–५ स्थित अजय रौनियरको हार्डवेयर पसलमा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

अचानक विद्युत् सर्टभएर आगलागी हुदा पसलमा रहेका सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ ।

आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार