
असोज २२ एजेन्सी । मेथ्यु नामक समुन्द्र आधीका कारण हाईटीमा मृत्यु हुनेको संख्या ८ सय नाघेको छ ।
दक्षिण पश्चिमी तटीय क्षेत्रमा अझै सम्पर्क स्थापित हुन नसकेकोले उद्धारकर्मी सबै क्षेत्रमा पुगे पछि मात्र मृतकको संख्या एकीन हुने अधिकारीहरुले जनाएका छन् ।
हाईटीमा करीब ३० हजार घरहरु पूर्ण रुपले क्षतिग्रस्त भएको बताईएको छ ।
एक दशकमा आएको सबै भन्दा खतरनाक आधीले ठूलो विनास गरे पछि त्याहाको राष्ट्रपतिय निर्वाचन समेत स्थगित भएको छ ।
मेथ्यु नामक आधी प्रति घण्टा १३ माईलका दरले अमेरीकाको फलोरीडा पुगेको छ ।
अमेरीकाको विभिन्न चार राज्यका पाच लाख घरमा बिजुली प्रभावित बनेको छ । फ्लोरीडामा संकटकाल घोषणा गर्दै लाखौ मानिसलाई सुरक्षित स्थानमा लगिएकाले अहिले सम्म मानवीय क्षति भने नभएको अमेरीकी अधिकारीहरुले जनाएका छन् ।
शनि, अशोज २२, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विदेश समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम