दशैको अवसरमा १ सय ४ कैदिले पाए आममाफि

काठमाण्डौ ,२१ असोज ।

सरकारले दशै पर्वको अवसरमा १ सय ४ जना कैदिको सजाय मिनाहा गरेको छ ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले बिभिन्न कसुरमा हिरासतमा सजाय भोगिरहेका उनीहरुको बाकी सजाय मिनाह गर्नुभएको हो ।

भण्डारीले आज संबिधानको धारा २ सय ७६ बमोजिम उनीहरुको बाकी सजाय मिनाह गर्नुभएको हो ।

राष्ट्रपति कार्यलयद्धारा आज जारी बिज्ञप्तीमा कारागारमा रहेका बेला असल आचरण भएकाहरुलाई दशैको अवसरमा आममाफि दिईएको जनाईएको छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...