आज भूकम्पको धक्का महसुस

काठमाडौं, २१ असोज । आज बिहान दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको छ ।
विहान १० बजेर ३७ मिनेटमा गएको सो भूकम्प ४. २ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दोलखाको मैनापोखरी नजिकै केन्द्र भएको रेकर्ड गरिएको हो ।
लामो समयपछि आज भूकम्प गएको हो ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...