संविधान कार्यान्वयका लागि दलहरु एक हुनपर्छःसभामुख


काठमाण्डौ, २० असोज ।

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयका लागि दलहरु एक जुट हुनुपर्ने बताउनुभएको छ ।

दसैँ, तिहार तथा छठका अवसरमा शुभकामना दिँदै सभामुख घर्तीले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकता हुनुपर्ने बताउनुभयो ।

दलहरुको सम्बन्ध सुधार भए मात्र राजनीतिक उपलब्धिको रक्षा र संविधान कार्यान्वयन हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सभामुख घर्तिले बताउनुभयो ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया