संबिधान कार्यान्वयनमा एमालेको खबरदारी कायम : पोखरेल

काठमाडौं ,१७ असोज ।
एमाले महासचिव ईश्वर पोखरेलले संविधान कार्यन्वयन र राष्ट्रिय स्वाधिनताका लागि देशव्यापी खबरदारी गर्ने बताउनु भएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा पोखरेलले राजनीतिक कोर्स परिवर्तन गर्ने षड्यन्त्र भएको भन्दै सरकारमा आफ्नो पार्टी नरहे पनि संविधान कार्यन्वयनका लागि खबरदारी गरिरहने बताउनु भयो ।

संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमान र छिमेकीसँगको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने र आत्मनिर्भर बनाउन आफ्नो पार्टी निरन्तर लागिरहने उहाको भनँई थियो

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter