सर्वोच्व ,अख्तियार पुनरसंरचना आयोगले देशलाई अराजकतामा लादै ः कोईराला


लमजुङ, असोज १७ ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अदालत, अख्तियार, राज्य पुनर्सरचना लगायतका आयोग देशलाई संकट र अराजकतातर्फ लैजान लागिपरेको आरोप लगाउनु भएको छ ।

लमजुङमा सञ्चारकर्मीसँग बुरा गर्दै कोइरालाले अहिले सर्वोच्च अदालत, अख्तियार, राज्यपुनर्संरचना आयोगको सरकारसँग राम्रो सम्बन्ध नभएकैले देशमा अराजकता ल्याउन विदेशीले चलखेल गरिरहेको बताउनु भयो ।,

उहाले गूटबन्दीको कारण सरकारमा समेत कांग्रेसको भूमिका अत्यन्तै कमजोर देखिएको गुनासो पनि गर्नुभयो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया