भूकम्पको ५० हजार लिन जादा ज्यानै गयो

सिन्धुपाल्चोक, १७ असोज २०७३ । कुन्चोक–८ गोठपानी घर भई हाल काठमाडौ बस्ने ७२ बर्षीय खडान्नद आचार्य काठमाडौँबाट भुकम्प अनुदान बापतको ५० हजार रुपैयाँ बुझ्नको लागी घर तर्फ जाने क्रममा आइतबार घुम्तिपोखरे भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
भूकम्प पीडितले पाउने ५० हजार लिन जादा ज्यानै गए पछि उनको परिवार दशैको मुखमा बिचल्लिमा परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter