Loading...

सार्कको विवाद समाधानका लागी सरकारले पहल गरेन :ओली

काठमाण्डौ, १३ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विवाद समाधानको लागि नेपाल सरकारले कुनै पनि पहल नगरेको आरोप लगाउनुभएको छ ।

नेकपा एमालेले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा नेपाल निरिह भएको बताउनु भयो ।

नेपालले सार्कको विषयमा खेलाडी र अम्पायरको भूमिका नखेली दर्शकको रुपमा रमिते भएको उहो आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...