तीन दलको सहमतीपछि स्थानीय निकाय निर्वाचनको बाटो खुल्यो :लेखक

कास्कि, ११ असोज ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तीन दलको सहमतीपछि आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीले आज आयोजना गरेको कार्यक्रममा जिविस अन्तर्गतका इलाकालाई नै आधार मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने तीन दलको सहमतीपछि निर्वाचनको ढोका खुलेको बताउनु भयो ।

सोही संख्याको वरिपरि रहेर स्थानीय तहका निर्वाचन कार्यक्रम अघि बढ्ने उहोको भनाई छ ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter