चीनमा छाएको अर्थतन्त्रले विश्वलाई खतरा

एजेन्सी ,१० असोज ।

चीनमा छाएको आर्थिक मन्दीले बिश्व अर्थतन्त्रमा नै खतरा निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् ।

हाल चीनमा आर्थिक मन्दी छाएको भन्दै अन्तराष्ट्रिय मुद्रा कोषका पूर्व अध्यक्ष केन रोगफले त्यहा संकट छाए विश्व अर्थतन्त्रलाई नै असर गर्ने बताउनु भयो ।

विश्व अर्थतन्त्रको मुख्य ईन्जिनको रुपमा रहेको चीनमा छाएको संकटका कारण विश्व अर्थतन्त्र नै अघि बढ्न नसक्ने उहो भनाईछ ।

चीनमा ठुलो राजनितिक क्रान्ति जारि रहेका कारण त्यहा आर्थिक मन्दी छाएको रोगफले बताउनु भयो ।

उहाले विश्वका अन्य देशको तुलनामा चीनलाई रिणको भार पनि थपिदै गएको धारणा राख्नुभयो । यद्धपी यो अवस्था सधै नरहनेपनि उहाले प्रष्ठ्याउनु भयो ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...