एजेन्सी ,असोज १० ।
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राति बर्न्ले र वाट्फोर्डविच प्रतिस्पर्धा हुदै छ ।
गएराती भएको खेलमा साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।
लण्डन क्लव वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा साउथह्याम्पटनले वेष्ट ह्यामलाई ३÷० ले पराजित गरेको हो ।
खेलमा साउथह्याम्पटनलाई विजयी गराउन चार्ली अष्टीन, डुसान टाडिच र वार्ड प्रौजले एक एक गोल गरे । लिगमा ६ खेल सकिंदा ३ अंक मात्रै जोडेको वेष्ट ह्याम रेलिगेशन क्षेत्रको १८ औं स्थानमा रहेको छ ।
समान ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने १४ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।
सोम, अशोज १०, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खेलकुद समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम